Logo

१११ स्थानको मत गनिसक्दा कांग्रेस ३३ मा विजयी, दोश्रो स्थानमा संघीय समाजवादी फोरम

१११ स्थानको मत गनिसक्दा कांग्रेस ३३ मा विजयी, दोश्रो स्थानमा संघीय समाजवादी फोरम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १११ तहको मतपरिणाम सार्वजनिक भएको छ। दोश्रो तहमा १३६ तहमा निर्वाचन भएको थियो। अहिलेसम्म नेपाली कांग्रेस ३३ स्थानीय तहमा विजयी भएको छ।साथै ८ स्थानमा अग्रता दिएको छ ।

त्यस्तै माओवादी केन्द्र १९ मा विजय र ४ स्थानमा अग्रता लिएको छ । नेकपा एमाले १३ स्थानमा विजयी भएको छ भने ७ स्थनमा अगाढी छ ।

संघीय समाजवादी फोरम २१, लोकतान्त्रिक फोरम ३, राष्ट्रिय जनता पार्टी, नेपाल १९ र नेपाली जनता दल एक स्थानीय ठाउँमा विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL