Logo

निर्वाचन विधेयक पारित, दुई ओटै निर्वाचनको बाटो खुल्यो

निर्वाचन विधेयक पारित, दुई ओटै निर्वाचनको बाटो खुल्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन विधेयक पारित भएको छ । विधेयक पारित भएसँगै दुईओटै
निर्वाचनका लागि बाटो खुलेको छ ।

आगामी मंसिर १० र २१ गते निर्वाचन गर्ने तयारी निर्वाचा आयोगले गरेको थियो ।

साथै निर्वाचन आयोगले छिटो विधेयक पारित गर्न माग गर्दै सरकारलाई ताकेता गर्दै आएको थियो ।

सोमबार गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गर्न संसदमा प्रस्ताव पेश गरेका थिए । राज्यव्यवस्था समितिबाट सोमबार नै विधेयक संसदमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL