Logo

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस पास हुनेको नाम

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस पास हुनेको नाम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको छ । आज प्रकाशित नतिजा अनुसार १२ हजार १ सय ८ जना परिक्षार्थी उर्तिण भएका छन् ।

ईपीएसको नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा हेर्न सकिने छ । परीक्षामा यो वर्ष ६८ हजारभन्दा बढी सहभागी थिए । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुने गरी कोटा तय गरिएको छ ।

परीक्षा उर्तिण भएकाहरुको स्वास्थ्य परीक्षण,रोजगार आवेदन फारमलगायत कार्यहरुको बिस्तृत बिवरण इपिएस शाखा कार्यलयको वेवसाइटमा प्रकाशित गरिने बताएको छ । भष परीक्षा उत्र्तिण व्यक्तिहरुले रोजगार आवेदन फारम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वस्थ्य परीक्षणमा सफल हुनुपर्छ ।

लिंकमा हेर्नुहोस पास हुनेको नाम

http://epsnepal.gov.np/news/8th-eps-topik-result/

प्रतिक्रिया दिनुहोस्
MBL