Logo

राजेन्द्र किशोर क्षेत्री बने सरकारको मुख्यसचिव

राजेन्द्र किशोर क्षेत्री बने सरकारको मुख्यसचिव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

उनी सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । मुख्य सचिव सोमलाल सुवेदीले राजिनामा दिएपछि सो पद खाली थियो । सुवेदी
एडिबीको उपकार्यकारी निर्देशक बनेका छन् ।

उनले पदबाट राजिनामा दिएसँगै  मुख्य सचिवमा शान्त बहादुर श्रेष्ठ, डा. शान्तराज सुबेदी, लोकदर्शन रेग्मी र धनबहादुर तामाङ प्रतिस्पर्धामा रहेको चर्चा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL