Logo

गाडी किन्दै हुनुहुन्छ ?, अब ३५ प्रतिशत डाउनपेमेण्ट भए पुग्छ

गाडी किन्दै हुनुहुन्छ ?, अब ३५ प्रतिशत डाउनपेमेण्ट भए पुग्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब ३५ प्रतिशत डाउन पेमेन्ट गरेर सवारी किन्न सकिने भएको छ ।

राष्ट्र बैङ्कले आगामी आर्थिक बर्षको मौद्रिक समिक्षा सार्वजनिक गर्दै सवारी कर्जाको क्याप बढाएपछि डाउनपेमेण्ट रकम घटेको हो । यसअघि ५० प्रतिशत डाउनपेमेण्ट अनिवार्य गरिएको थियो । सवारी कर्जाको क्याप ६५ प्रतिशत पुर्याएपछि डाउनपेमेण्ट ३५ प्रतिशतमा झरेको हो ।

डाउनपेमेण्ट बढी भएपछि सवारीका लागि कर्जा लिने घटेको बैङ्कहरुले जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्