Logo

बजेटको प्राथमिकतामा पूर्ननिर्माण तथा रोजगारी बृद्धि,स्थानीय तहलाई सबा अर्बसम्मको अनुदान

बजेटको प्राथमिकतामा पूर्ननिर्माण तथा रोजगारी बृद्धि,स्थानीय तहलाई सबा अर्बसम्मको अनुदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि रु.१२ अर्व ७८ अर्वको बजेट सार्वजनिक गरेको छ । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट भाषण गर्दै यस्तो जानकारी दिएका हुन् ।

बजेटमा सरकारले पूनर्निमाण,पर्यटन,रोजगारी बृद्धिलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी सार्वजनिक प्रशासन सुधार, पूर्वाधारको विकास, राष्ट्रिय गौरवका आयोजनालगायत बजेटमा परेका मूख्य क्षेत्र हुन् ।

आगामी आवमा सरकारले एक गाउँपालिकालाई न्यूनतम १० करोड देखि अधिकतम ३९ करोडसम्मको बजेट छुट्याएको छ । त्यस्तै नगरपालिकाले ४३,उपमहानगरपालिकाले ६३ र महानगरपालिकाले १ अर्व २४ करोडसम्मको अनुदान पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL