Logo

चालु आवकाे भन्दा २१.५६ प्रतिशत ठूलो बजेट, सरकारले के–के ल्यायो नयाँ कार्यक्रम (बजेटको पूर्णपाठ)

चालु आवकाे भन्दा २१.५६ प्रतिशत ठूलो बजेट, सरकारले के–के ल्यायो नयाँ कार्यक्रम (बजेटको पूर्णपाठ)



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि भन्दै १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक बर्षको संशोधित बजेट अनुमानभन्दा २१.५६ प्रतिशत र चालु आवमा ल्याईएको बजेटभन्दा ६.२ प्रतिशतले बढी हो । तर, यसमा भएका नयाँ कार्यक्रमहरुका लागि गरिने खर्चको सुनिश्चिततालगायतका कार्यमा सरकारी कार्यान्वयनको पाटो हेर्न बाँकी नै छ ।

यसरी ल्याईएको बजेटमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्र्ब ६७ अर्ब १८ करोड अर्थात १९ .७४ प्रतिशत प्रतिशत विनियोजन गरिएको बताए । उक्त बजेट चालु आवको तुलनामा ६.२ प्रतिशत र संशोधित अनुमानको तुलनामा २१ प्रतिशतले बढी हो ।

यस्तो छ पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्
MBL