Logo

आगामी आर्थिक बर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने

आगामी आर्थिक बर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राखिने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतले विस्तार हुने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट पेश गर्दै आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य लिएका हुन् । यस्तै उनले आगामी आर्थिक बर्ष मुद्रास्फीति ५.५ प्रतिशतमा सिमित राख्ने सरकारको योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्