Logo

६ प्रतिशतको आर्थिक वृद्धि र साढे ६ प्रतिशत मूल्यवृद्धि हुनेगरी साढे १७ खर्बको बजेट, यस्तो छ बजेटको पूर्ण पाठ

६ प्रतिशतको आर्थिक वृद्धि र साढे ६ प्रतिशत मूल्यवृद्धि हुनेगरी साढे १७ खर्बको बजेट, यस्तो छ बजेटको पूर्ण पाठ



काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८० ८१ का लागि चालु आवको तुलनामा २.३७ प्रतिशतले घटाएर बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्ने लक्ष्यसहित उक्त बजेट ल्याएको बताएका हुन् ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक बर्ष मूल्यवृद्धिदर साढे ६ प्रतिशतमा सिमित हुने घोषणासमेत गरेका छन् । यसरी उनले आगामी आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको खर्च अनुमानसहितको बजेट संसदमा पेश गरेका छन् ।

यस्तो छ पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्