काठमाडौं । चीनमा सिन तोङ फाङ एक्सप्रेस नामक रेल संचालन हुन्छ। यो रेलमा चढ्न एउटा टिकटको मूल्य ९ लाख नेपाली रुपैयाँ छ।
यो रेल महँगो भए तापनि निकै लोकप्रिय छ। टिकट किन्न गाह्रो छ। यो रेल गुड्नसक्ने पाँचतारे होटेलजस्तै छ।
त्यहाँ पलङ, लुगा दराज, फ्रिज, बाथरुम लगायत छन् । कुकले यात्रुहरूलाई सिन्च्याङका एक सय वटाभन्दा बढी किसिमका खानेकुरा सेवा गर्छन् ।
यो रेलमा यात्रुहरूले आधा दिनमा सिन्च्याङको अवलोकन गर्नसक्छन् । मित्र, यो महंगो विलासी रेल कस्तो छरु मैले त टिकटको मूल्य नै तिर्न सक्दिन। तपाईंले नि ? सिआरआई नेपाली सर्भिसबाट साभार