Logo

आयकर लाग्ने सीमा बढ्यो, एकल व्यक्तिको ५ लाख र दम्पतीको हकमा ६ लाख

आयकर लाग्ने सीमा बढ्यो, एकल व्यक्तिको ५ लाख र दम्पतीको हकमा ६ लाख



काठमाडौं । सरकारले आयकरको सीमा बढाएको छ । यसअघि एकल व्यक्तिको हकमा ४ लाख र दम्पतीको हकमा ४ लाख ५० हजारको सीमा रहेकोमा सरकारले बजेटमार्फत उक्त सीमा बढाएको हो ।

अबका दिनमा एकल व्यक्तिको हकमा ५ लाख र दम्पनीको हकमा ६ लाखको सीमा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL