Logo

फेरि भित्रिँदै पानी पार्ने अर्को प्रणाली, काठमाडौंमा समेत प्रभाव पर्ने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशका अधिकांश भू–भागमा बादल लागेको छ । बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसमविद् विनोद पोखरेलले आज अपराह्नदेखि देशका अधिकांश भूभागको मौसम घमाइलो हुने बताएका छन् ।सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म…