Logo

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, एकको बिक्रीदर १४० नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४० रुपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन…