Logo

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि, बैठक दिउँसो २ बजेदेखि बस्ने

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज (मंगलबार) देखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए । उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने…