Logo

नेप्सेका सीईओ भन्छन्-ब्रोकर लिमिटमा अनावश्यक हल्ला फैलाईयो, घटाउने होइन बढाउने तयारी भैरहेको छ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर कार्कीले ब्रोकर लिमिट हटाउने सम्बन्धमा कुनै तयारी नभएको बताएका छन् । पछिल्लो समय नेप्सेले ब्रोकर लिमिट घटाउन लागेको भनी बजारमा अनावश्यक हल्ला आएको भन्दै अहिले नेप्सेले ब्रोकर लिमिट घटाउने विषयमा कुनै कार्य नगरेको स्पष्ट पारेका छन् । ‘अहिले बजारमा ब्रोकर लिमिट हटाउने भन्दै जुन हल्ला…