Logo

नवनियुक्त ५ देशका राजदूतले लिए राष्ट्रपतिबाट शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त ५ देशका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच पोर्चुगलका लागि नियुक्त प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि प्राडा. कपिलमान श्रेष्ठ, बेल्जीयमका लागि सेवा लम्साल, मलेसियाका लागि डा. नेत्र प्रसाद तिम्सिना र डेकमार्कका लागि सुम्निमा तुलाधरले पद तथा गोपनीयताको शपथ लिएका हुन्…