Logo

१२ निर्माण तथा आपूर्तिकर्ता कालोसूचीमा, कुनैपनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने

काठमाडौँ । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो । सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एक देखि तीन…