काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक ३डिजिटल डिसेम्बर अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गरेकाे बैंकले जनाएको छ । सो कार्यक्रममा डिजिटल वित्तीय…