Logo

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौं जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौं जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । २६ करोड रुपैयाँ बराबर मागदाबीसहित दुई मुद्दा दायर गरिएको हो । विभागले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा ओसारपासार गरिरहेको अवस्थामा सुन बरामद गरेको थियो । सोही…