काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीले पाएको सुविधा लम्ब्याउने कुरामा राष्ट्र बैंक सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकका पदाधिकारी र निर्माण व्यवसायीहरुबीच भएको छलफलमा सुविधा थपिनेसम्बन्धी सकारात्मक छलफल भएको हो । गत साउन ११ गते केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निर्माण व्यवसायीका लागि भन्दै विभिन्न ६ बुँदामा…