Logo

आजको मौसम : चार प्रदेशमा छिटपुट बर्षा हुन सक्ने, अन्य भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसाे कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली…