Logo

आजको मौसम : यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ । आज (शनिबार) कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भू–भागमा भने मौसम सफा रहने छ । बिहानीपख तराईका भू–भागहरूमा हुस्सु तथा कुहिरो…