काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५७ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने आईतबारकै बराबर स्थिर छ । आईतबार…