Logo

देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव, कहाँ–कहाँ छ आज वर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ । आज (आइतबार) दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा…