Logo

निर्माण क्षेत्रमा शिथिलताकै बीच किन बढ्यो सिमेन्टको मूल्य ?

काठमाडौं । पछिल्लो करिव ३ वर्षदेखि नेपालको निर्माण क्षेत्र शिथिल छ । सरकारले गर्ने पूँजीगत खर्च बढ्नुपर्नेमा झन् घट्दै गएको छ । तथ्यांकलाई आधार मान्दा पनि पछिल्ला ३ वर्षको पहिलो ५ महिनामा यस्तो खर्च घट्दै गएको देखिन्छ । यसरी सरकारले गर्ने विकास खर्च नै घटिरहँदा यता समग्र निर्माण क्षेत्र भने समस्यामा परेको छ । सरकारले…