Logo

प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित, संस्था विस्तार र उद्यमीको हितमा काम गर्ने प्रतिवद्धता

काठमाडौं । प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित भएका छन् । नेपाली प्लास्टिक उत्पादक र सम्बन्धित उद्योगहरूको संस्था प्लास्ट नेपाल फाउन्डेसन (पिएनएफ) को १०औं वार्षिक साधारण सभाले विशाल प्लास्टोकेब इन्डष्ट्रिजका तातेडलाई अध्यक्षमा निर्वाचित गरेको हो । आइतबार काठमाडौंमा आयोजित साधारण सभाले एमएम प्लास्टिकका सुयश प्याकुरेललाई वरिष्ठ उपाध्यक्ष र इन्टरटेक पाइप एन्ड फिटिंग्सका विनीत कुमार…