Logo

म्याग्दी महोत्सवमा १० करोडको कारोबार, टिकट बिक्रीबाट मात्रै ५० लाख आम्दानी

काठमाडौं । म्याग्दीको बेनीमा आयोजना भएको आठौं म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला, २०८१ मा रु १० करोड बराबरको कारोबार भएको जनाइएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा माघे संक्रान्तिका अवसरमा गत पुुस २८ गतेदेखि यही माघ ८ गतेसम्म आयोजना भएको महोत्सवमा कूल दुई सय ३० वटा प्रदर्शनी कक्ष राखिएका थिए…