काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य केहि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको हो । यसअर्थ शुक्रबारको तुलनामा आज सुनको मूल्यमा प्रतितोला २ सयको गिरावट…