काठमाडौं । प्रतिनिधि सभाको यस महिनाभरी बस्ने बैठकको संसदीय क्यालेन्डर तय भएको छ । आज बसेको प्रमुख दलका प्रमुख सचेतक र सभामुख देवराज घिमिरेबीचको छलफलमा यस महिनाभरी बस्ने संसदीय समिति र सदनको बैठकको दिन टुंगो लगाईएको हो । माघ १८ गतेबाट सुरु हुने बैठक ३० माघसम्म ७ दिन बस्ने भएको छ । पहिलो बैठक १८…