काठमाडौं । सरकारले भर्खरै ल्याएका अध्योदशहरु ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले ल्याएको अध्यादेश आगामी हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट पारित गर्ने जानकारी दिए । आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले सरकारले जारी गरेका अध्यादेश संसदको आगामी अधिवेशनमा द्रुत मार्गबाट पारित गर्ने बताएका…