काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल स्टार्टअप र एसएमई सम्मेलन नविन उत्पादन र लगानीकर्ताका लागि एक अवसर भएको बताएका छन् । ललितपुरको सानेपामा बुधबार नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “यस सम्मेलनले विभिन्न नविन उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने…