बिजखबर संवाददाता ४ मंसिर, काठमाडौं । काठमाडौंमा विहीबारदेखि भू–प्रकोपसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शरु भएको छ । सम्मेलनमा विभिन्न देशका भू–प्रविधी विज्ञ र वैज्ञानिकहरु कुल गरी १ सय २० जनाको सहभागिता रहेको छ । भू–प्रविधि समाज नेपालले आयोजना गरेको उक्त सम्मेलनमा ६० ओटा कार्यपत्र प्रस्तुत हुनेछन् । बिशेष गरी सम्मेलनमा पहिरो भूकम्प, भवनको जगलगायत भू–प्रकोपको अन्तरराष्ट«िय अनुभव…