Logo

साताको पहिलो दिन सुनको भाउ २ सयले घट्यो, प्रतितोला ५२ हजार ३ सय

बिजखबर संवाददाता २८ मंसिर, काठमाडौं ।  साताको पहिलो दिन आइतबार सुनको भाउ २ सयले घटेको छ । शुक्रबार ५२ हजार ५ सयमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारको लागि छापावाला सुन प्रति तोलाको ५२ हजार ३ सय  रुपैया तोकेको छ । यसैगरी चाँदिको भाउँ भने यथावत रहेको छ । आइतबार पनि…