उद्धोग मन्त्री महेश बस्नेतले देशलाई ओद्धोगिकरणमा लैजानको लागि अर्थ मन्त्रालयले सहयोग नगरेको आरोप लगाएका छन् । काठमाडौंमा भएको कार्यक्रमम बोल्दै मन्त्री बस्नेतले बैदेशिक लगानी भित्राउनको लागि अर्थ मन्त्रालयले आवश्यक नीति बनाउन नसकेको बताए । देशमा अाैद्धोगिकरण नहुनुमा पनि अर्थ मन्त्रालय नै दाषी रहेको बस्नेतको भनाइ थियो । राजश्व संकलन बाहेक अर्थमन्त्रालयले अरु उपलब्धी गर्न नसकेको…