बिजखबर संवाददाता १० मंसिर, काठमाडौं । पाकिस्तानले १९ औं सार्क शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । सन् २०१७ मा हुने सम्मेलनले सार्क सम्मेलनको आयोजना गर्न लागेको हो । उक्त सम्मेलन पाकिस्तानको इस्लामावादमा हुनेछ । ‘पाकिस्तान आगामी सार्क सम्मेलन गर्न तयार छ,’ पाकिस्तानी प्रधानमन्ती नवाज सरिफले भने, ‘यसलाई उच्च प्राथमिकतामा राख्नेछ ।’ उनले सार्कको बोर्डको…