बिजखबर संवाददाता १ पुस, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक विकासमा अवरोध गर्नेलाई प्रतिगामीको संज्ञा दिएका छन् । जनताको जीबनस्तर सुधार गर्न आर्थिक विकास अपरिहार्य भएको भन्दै उनले यस्तो कार्यमा अवरोध सिर्जना गर्नेहरु साचो अर्थमा प्रतिगामी भएको धारणा राखेका हुन् । चितवन उद्योग वाणिज्य संघको ४८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा.महतले यस्तो धारणा…