बिजखबर संवाददाता १५ पुस, काठमाडौं । बससेवा डटकमले अंग्रेजी नया“ वर्षको अवसरमा टिकट काट्दा ५ प्रतिशत छुट दिने भएको छ । यो योजना आजदेखि १४ तारिखसम्म लागु हुने बससेवा डटकमले जानकरी दिएको छ । अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तरराष्ट्रिय रूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर धेरैकाम हुनेहुदा नेपाली यात्रुहरूमा नयाँ वर्षको खुसीयाली साट्नको…