बिचखबर संवाददाता । सुर्खेतमा रहेको काँक्रेविहार विकास बैङ्कले आव २०७९÷०७१ मा रु ५५ करोड ७८ लाख रुपैँयाको कारोबार गरेको जनाएको छ । अघिल्लो आवको तुलनामा करीब रु १२ करोड बढी रहेको सञ्चालक समितिले जनाएको छ । अघिल्लो आवमा बैङ्कले करीव रु ४३ करोड ८७ लाख कारेबार गरेको वार्षिक साधारणसभामा बैङ्क सञ्चालक समितिका अध्यक्ष छविलाल रानाले…