बिजखबर संवाददाता काठमाडौं । मोनालिसाको छैठौ शोरुम दरबार मार्गमा औपचारिक कार्यक्रमको साथ उद्घाटन गरिएको छ । इण्डियाको बहुप्रतिष्ठित ब्राण्ड मोनालिसाले मान्यवरको शेरवानी, कुर्ता र इन्डो–वेस्ट्रन पहिरन शोरुममा राखिएका छन् । मोनालिसाको म्यानेजिङ्ग डाइरेक्टर सुमित बंसलका अनुसार प्रसिद्ध र उच्चतम गुणस्तरको कपडाको मागलाई मध्यनजर गरी मोनालिसा एस्क्लुसिभ् टेक्स्टाइलस्ले दरमार्गमा शाखा विस्तार गरेको हो । तीन दशक…