Logo

बन्द हड्ताल त्यागी शान्तीपूर्ण निकास खोज्न परिसंघको आग्रह, बन्दप्रति आपत्ती

बिजखबर संवाददाता २९ पुस,काठमाडौं । नेपाल उद्योग परिसंघले बन्द हड्ताल त्यागी शान्तीपूर्ण निकास खोज्न आग्रह गरेको छ । परिसंघले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी  यस्तो आग्रह गरेको हो । गत सातादेखी विभिन्न राजनीतिक पार्टी तथा समूहहरुबाट सबै सरोकारवालाहरुको सहमतीमा मात्रै संविधान जारी गर्नु पर्ने माग सहित  मुलुकका विभिन्न भागमा आम हडताल र बन्द गर्दै…