Logo

८० प्रतिशत मुद्दामा अख्तियार सफल, १ अर्व ६६ करोड विगो संकलन

बिजखबर संवाददाता १३ माघ,काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगे आर्थिक बर्ष २०७० ७१ मा विशेष अदालतमा दायर गरिएको मुद्दामध्ये ८० प्रतिशतमा सफलता मिलेको छ । आयोगका प्रमुद आयुक्र लोकमान सिंक कार्कीले मंगलवार राष्ट्रपति डा. रामवरण यादव समक्ष आयोगको चौविसौं बार्षिक प्रतिटवेदन प्रस्तुत गर्दै कुल २२ हजार ६ सय २ उजुरी प्राप्त भएकोमा ६८ प्रतिशत फर्छयौट भएको…