बिजखबर संवाददाता २१ माघ,काठमाडौं । बुधवार नेप्से परिसुचक सामान्य घटेको छ । नेप्से ० दशमलव ५२ अंकले घटेर ९ सय ८७ विन्दुमा पुगी बन्द भएको हो । बैंकिङ,फाइनान्स,बीमा र अन्य समूहको नेप्से परिसुचक घटेको छ । बैंकिङ समुहको परिसुचक १अंकले घटेको छ । त्यस्तै फाइनान्सको १ दशमलव ८२,बीमाको ६ दशमलव ४५ र अन्यसमूहको परिसुचक ८…