Logo

मोदीको सुटको मूल्य भारु १ करोड, लिलामीको रकम नदी सफाइमा खर्च गरिने

६ फागुन,काठमाडौं । भारतीय प्रधानमन्त्रीको सुट लिलामीमा राखिने भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत आउँदा मोदीले लगाएको करिव ५० लाख भारुको सो सुट लिलामीमा राखिने भएको हो । सुनको अक्षरले भारतीय प्रधानमन्त्रीको नाम लेखिएको सो सुट लिलामका लागि भारतीय व्यवसायी राजेश जुनेजाले १ करोड २१ लाखका लिलामका लागि घोषणा गरेका छन् । यस…