बिजखबर संवाददाता १० फागुन, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल आयल निगमले खाना पकाउने ग्यास सहज आपूति गराउन नचाहेको आरोप लगाएको छ । आज भएको व्यवस्थापिका–संसद्को उपभोक्ता हित तथा वाणिज्य समिति अन्तर्गतको ग्यास आपूति उपसमितिको बैठकमा निगमले स्वचालित प्रणाली लागू गर्न ध्यान नदिएको र भण्डार गरेर राख्नुपर्ने ग्याससमेत सिधै विक्रेताकोमा पठाउने गरेको विभागले…