बिजखबर संवाददाता १९ फागुन, काठमाडौं । नेशनल बैंकिङ इष्टिच्युटले ‘फाइनान्सियल फ्राउड’ को आयोजना गर्ने भएको छ । एनबीआईले वित्तीय क्षेत्रका उच्च तहमा कार्यरत कर्मचारीलाई लक्षित गरी सो सम्मेलनको आयोजना गर्न लागेको हो । यही फागुन २७ गते काठमाडौंमा आयोजना हुन लागेको उक्त सम्मेलन एनबीआई र भारतको ‘फिन्टीलेक्ट’ नामक संस्थाको आयोजना गरिने भएको छ । सम्मेलनमा…