Logo

चौधरी ग्रुपले प्रदान गर्यो छात्रवृत्ति, हालसम्म ८ सय ५२ विद्यार्थी लाभान्वित

बिजखबर संवाददाता २७ फागुन, काठमाडौं । चौधरी ग्रुपले नवलपरासीका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । २०७० सालमा सामुदायिक विद्यालयहरुबाट एसएलसी परिक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाइ छात्रवृत्ति वितरण गरिएको हो । ग्रुपले प्रत्येक बर्ष ज्ञान उदय छात्रवृत्ति योजना अन्तर्गत छात्रवृत्ति प्रदान गर्दै आएको छ । मंगलबार चौधरी उद्योग ग्राम दिवसको अवसरमा आयोजित समारोहकाबीच ग्रुपका अध्यक्ष…