Logo

कार्टेलिङको पक्षमा ग्यास उद्योग संघ, नयाँ उद्योगको विरोध

बिजखबर संवाददाता १ चैत, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले नयाँ आउन लागेको ग्यास उद्योगको विरोध गर्दै कार्टेलिङको पक्षमा उभिएको छ । संघले सुरक्षा निकायलाई ग्यास उद्योग खोल्न दिएको सरकारको निर्देशन फिर्ता लिन माग गरेको हो । प्रहरीले सरकारको निर्देशनअनुसार ग्यास उद्योग खोल्ने प्रक्रिया अघि बढाएकै बेला  संघले आईतवार एक विज्ञप्ती जारी गर्दै त्यस्को…