बिजखबर संवाददाता ४ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई भ्रष्टाचारको मुद्दामा प्रहरीले पक्रेर लगेपछि मुरारकारलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । बुधबार बसेको पदाधिकारी बैंठकले मुरारकालाई सो जिम्मेवारी दिइएको महासंघ स्रोतले जानकारी दिएको छ । सो वैठकले महासंघको कार्यकारिणी समतिको बैंठक…