बिजखबर संवाददाता २२ चैत,काठमाडौं । एमाले नेता रामनाथ ढकालको निधन भएको छ । स्वइन फ्लु संक्रमित ढकालको उपचारको क्रममा निधन भएको हो । उनी नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्व सभासद हुन् । स्वाइन फ्लुबाट ग्रसित ढकालको धापासीस्थित ग्राण्डी अस्पतालमा गराइएको थियो । उनलाई केही समय अघि एयर एम्वुलेन्स मार्फत उपचारका लागि भारत लगिने बताइएको थियो ।…