बिजखबर संवाददाता २ बैशाख, काठमाडौं । अर्थमन्त्रलयले चालू आर्थिक वर्षको बजेटमा समावेश भएका कार्यक्रमलाई तिव्रताका साथ अधि बढाउन निर्देशन दिएको छ । मन्त्रालयले विकास निर्माणसँग संम्बद्ध मन्त्रालयलाई स्वीकृति कार्यक्रमलाई तत्काल कार्यन्वयनमा ल्याउन निर्देशन दिएको हो । हालसम्मको समिक्ष अवधी पूँजीगत खर्च सन्तोषजनक नभएको भन्दै तत्काल अघि बढाउन निर्देशन दिएको हो । बजेटमा समावेश भएका कार्यक्रम…